२०८३ कार्तिक १४ गते शनिवार / Oct 31 , 2026 , Saturday
२०८३ कार्तिक १४ गते शनिवार

खैरो हेरोइनसहित एक जना पक्राउ

Nada
२०८२ चैत १७ गते १८:३०
Shares
खैरो हेरोइनसहित एक जना पक्राउ

कैलालीः गोदावरी नगरपालिका–२ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित सोही नगरपालिका–१ बस्ने २८ वर्षीय रबिन्द्र ओलीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर