
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवास आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहलाई शपथ खुवाएका हुन् ।
शपथ ग्रहण अघि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन गरेका थिए ।