२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

Nada
२०८२ चैत ६ गते १३:३२
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा बैठक सुरु भएको हो ।

ncell

बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायतका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा सभापति थापा भने उपस्थित भएका छैनन् ।

सम्बन्धित खबर