२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

राप्रपाका लिङ्देनलाई पराजित गर्दै रास्वपाका पाठक विजयी

Nada
२०८२ फागुन २३ गते १८:३३
Shares
राप्रपाका लिङ्देनलाई पराजित गर्दै रास्वपाका पाठक विजयी

काठमाडौँ : झापा-३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक विजयी भएका छन् । ३८ हजार ६७४ मत ल्याएर पाठक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

ncell

उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पराजित भएका छन्। लिङ्देनले १७ हजार २९४ मत ल्याए। पाठक २१ हजार ३८० मतान्तरले विजय भएका हुन् ।

सम्बन्धित खबर