२०८२ भदौ २५ गते बुधवार / Sep 10 , 2025 , Wednesday
२०८२ भदौ २५ गते बुधवार
Ads

ओप्सना अवार्ड स्थगित

shivam cement
मध्यान्ह
२०८२ भदौ २५ गते १६:५४
ओप्सना अवार्ड स्थगित

काठमाडौं : ओप्सना फिल्मस् प्रालिले ‘राष्ट्रिय ओप्सना फिल्म्स एन्ड म्युजिक अवार्ड २०८२’ दोस्रो संकरणको फाइनल कार्यक्रम भदौ २७ गते हुने भनिएकोमा हाललाई स्थगित गरिएको छ ।

देशको वर्तमान बदलिँदो परिस्थितिका कारण पूर्वनिर्धारित समयमा अवार्ड कार्यक्रम गर्न मुनासिव नदेखिएको र अर्को सूचना जारी नभएसम्म हाललाई अवार्ड कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका अध्यक्ष तथा संगीतकार ओमप्रकाश राईले जानकारी गराएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise