२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल, तत्कालै आन्तरिक उडान नहुने 

Nada
२०८२ भदौ २५ गते १६:४३
Shares
खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल, तत्कालै आन्तरिक उडान नहुने 

जेनजी विद्रोहका कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि खुलेको छ ।

ncell

विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल संचालन गर्ने निर्णय गरेको हो । तर, निजी हवाई कम्पनीहरुले आन्तरिक उडान भने तत्काल नगर्ने बताएका छन् । 

सम्बन्धित खबर