२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

ब्राजिलले आफूमाथिको आर्थिक प्रतिवन्धको विरोध गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते ११:२०
ब्राजिलले आफूमाथिको आर्थिक प्रतिवन्धको विरोध गर्ने

काठमाडौंः ब्राजिलले अन्य देशहरूसँगको व्यापारिक सम्बन्धका कारण आफूमाथि लगाइएको आर्थिक प्रतिवन्धको विरोध गर्ने बताएको छ । 

राष्ट्रपतिका सल्लाहकारले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अधिकृत गरेको बाहेक कुनैपनि अवस्थामा आर्थिक प्रतिवन्धको विरुद्धमा रहेको बताए । 

ब्राजिलका राष्ट्रपतिका विशेष सल्लाहकार सेल्सो अमोरिमले ब्राजिलले रूसबाट तेल आयात गर्न बन्द गर्ने अमेरिकी मागको जवाफमा सीएनएन ब्राजिललाई यसबारे जानकारी गराए । अमोरिमले ब्राजिलले कर सम्झौतामा पुग्नको लागि आफ्नो ऊर्जा नीतिमा अमेरिकी शर्तहरू स्वीकार नगर्ने र भूराजनीतिक उद्देश्यका लागि आर्थिक लाभको प्रयोगको विरोध गर्ने बताए । एजेन्सी 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise