२०८२ वैशाख २९ गते सोमवार / May 12 , 2025 , Monday
२०८२ वैशाख २९ गते सोमवार
Ads

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मध्यान्ह
२०८२ वैशाख २९ गते ११:४३
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रूपन्देहीः ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–४ बुद्ध कोलोनी बस्ने ५२ वर्षीय कुश कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

कुशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर