२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

मध्यान्ह
२०८१ माघ २१ गते ११:३५
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 

आज सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

आइतबार चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार तोलामा १५ रुपैयाँ घटेको छ । 

ADV

सम्बन्धित खबर