२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

हत्या गरेको अभियोगमा एक जना पक्राउ

Nada
२०८१ मंसिर २ गते १४:१९
Shares
हत्या गरेको अभियोगमा एक जना पक्राउ

झापाः बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने ४५ वर्षीय गंगालाल माझीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय मान कुमार राजवंशीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

राजवंशीले वादविवादको क्रममा फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका माझीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ताजा खबर

सम्बन्धित खबर