२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सन्दीपले पाए अमेरिकाको भिसा

Nada
२०८१ कार्तिक २ गते १५:११
Shares
सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौंः क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । यसअघि तीन पटकसम्म अमेरिकाको भिसा नपाएका सन्दीपलाई अन्ततः अमेरिकी दुतावासले भिसा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार सन्दीप क्रिकेट वर्ल्डकप लिग-टू सिरिजका लागि आज बेलुका अमेरिका प्रस्थान गर्दैछन् ।

ncell

लिग-टू अन्तर्गत अमेरिका, स्कटल्याण्ड र नेपालको सिरिज अक्टोबर २५ बाट शुरु हुनेछ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्नेछ । 

सम्बन्धित खबर