२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

मुग्लिन–नारायणगढ सडकखण्डमा दुई दिन रात्रिकालीन सवारी नचल्ने

Nada
२०८१ असोज ११ गते १७:०४
Shares
मुग्लिन–नारायणगढ सडकखण्डमा दुई दिन रात्रिकालीन सवारी नचल्ने

काठमाडौंः मुग्लिन–नारायणगढ सडकखण्डमा दुई दिन रात्रिकालीन सवारी नचल्ने भएकाे छ । विपद् प्राधिकरणको निर्देशनअनुसार आज र भोलि राति सो सडकखण्डमा सवारी चलाउन नपाइने भएको हो ।

ncell

निरन्तरको झरीका कारण प्राधिकरणले आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म र भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो । 

सम्बन्धित खबर