२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित

Nada
२०८१ असोज ११ गते ११:४१
Shares
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित

काठमाडौंः प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित बनेको छ ।

ncell

मौसम खराब हुँदा त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित बनेका हुन् । साथै आजका लागि माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।

प्रतिकूल मौसमले गर्दा भिजिविलिटी कम भएकाले आजका उडानहरू प्रभावित भएको जनाइएको छ ।


 

सम्बन्धित खबर