२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात

Nada
२०८१ असोज ८ गते १७:०८
Shares
लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात

 

ncell

काठमाडौँ : लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात भएको छ । मंगलबार निर्माण व्यवसायीहरूले कोषका पदाधिकारीमाथि हातपात गरेका हुन् ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्यक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमण गरेको बताइएको छ । 

अहिले उक्त विषयमा सरोकारवालबीच छलफल भइरहेको बताइएको छ ।

सम्बन्धित खबर