२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

साफ च्याम्पियनसिपमा भारत विजयी

Nada
२०८१ भदौ ३ गते १७:४३
Shares
साफ च्याम्पियनसिपमा भारत विजयी

काठमाडौँ : साबिक विजेता भारतले साफ यु-२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात  गरेको छ । 

ncell

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १-० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । 

भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो । 

उक्त प्रतियोगिताअन्तर्गत भोलि बंगलादेशले श्रीलंकासँग खेल्नेछ । 

ताजा खबर

सम्बन्धित खबर