२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ असोज ३० गते ११:५४
Shares
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ncell

आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा ११५ रुपैयाँले बढेर ४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ४ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर