२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

३० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

Nada
२०८३ असोज २१ गते १२:२२
Shares
३० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौँ : नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ । 

ncell

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ । 

राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा रु १० करोडले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ ।

ताजा खबर

सम्बन्धित खबर