२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भोटेकोशी बाढीमा अलपत्र ११७ पर्यटकको उद्धार, ८५ भारतीय

Nada
२०८३ भदौ १२ गते १६:२९
Shares
भोटेकोशी बाढीमा अलपत्र ११७ पर्यटकको उद्धार, ८५ भारतीय

काठमाडौँ : भोटेकोशीमा आएको बाढीका कारण अलपत्र परेका ११७ पर्यटकको उद्धार गरिएको छ ।

ncell

नेपाल पर्यटन बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ भारतीय, १६ चिनियाँ, नौ कोरियाली, दुई अमेरिकी र दुई इटालियन पर्यटक छन् । उद्धार गरिएका अन्य तीन जनाको भने पहिचान खुल्न सकेको छैन ।

बाढीपछि अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। ट्रेकिङ तथा टुर कम्पनीहरूका अनुसार सम्पर्कविहीन हुनेमा कैलाश मानसरोवरतर्फ गएका धेरै पर्यटक छन् ।

सम्बन्धित खबर