२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ भदौ ४ गते ११:४२
Shares
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० ले बढेको हो ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको छ ।  असली चाँदीको मूल्य प्रतितोला ४हजार ८५५ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला ३ लाख ४  हजार १०० र असली चाँदी प्रतितोला ४ हजार ५९५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४  हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर