२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

महिला मानव अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा पोख्रेल

Nada
सपना बोहरा
२०८१ साउन १२ गते २१:०७
Shares
महिला मानव अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा पोख्रेल

दाङ : महिला मानव अधिकार रक्षक सञ्जाल दाङको अध्यक्षमा अनिता पोख्रेल चयन भएकी छिन । महिला मानव अधिकार रक्षक सञ्जाल दाङको सातौ अधिवेशनले पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

ncell

जसको उपाध्यक्षमा  पद्मा चौधरी, सचिवमा सुशीला आचार्य, सहसचिवमा  सरस्वती सुवेदी, कोषाध्यक्षमा  हरिकला अलि मिया चयन भएका छन। त्यस्तै  सदस्यमा सुशीला शाह, कल्पना चौधरी, प्रतिक्षा अधिकारी, पार्वती धिताल, कल्पना परियार, सृजना घिमिरेलाई चयन गरिएको हो । 

महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षता एवम्  सञ्जालकी संस्थापक अध्यक्ष लक्ष्मी आचार्यको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर