२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

सिमरामा फेरि कर्फ्यू आदेश जारी

Nada
२०८२ मंसिर ४ गते १३:२५
Shares
सिमरामा फेरि कर्फ्यू आदेश जारी

बारा : बाराको सिमरामा फेरि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यू आदेश जारी गरेको हो ।

ncell

जेनजी युवा समूह र प्रहरीबीच झडप हुन थालेपछि कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।

प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।

बुधबार पनि एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

uae

सम्बन्धित खबर