
काठमाडौं : सर्वोच्च अदालतले नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का लगायत तथा वैदेशिक रोजगार व्यवसायी रविन गुरूङको बन्दी प्रत्यक्षीकरणमा आजको सुनुवाइ सकिएको छ।
न्यायाधीश सारंगा सुवेदीको ईजलासमा भएको बहसपछि मलेसियासंगको श्रम समझदारी र लिखित जवाफ माग गर्ने आदेश भएको छ। उनीहरू थुना मुक्त भने भएनन् ।
हेर्नुस् आदेश :

