२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Nada
बिन्द्र राई
२०८२ मंसिर २ गते २१:११
Shares
उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर : उदयपुरको कटारी नगरपालिका ५ खांडीखोपस्थित  खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खेत जोत्ने मेसिन जडान गरी एक ठाउँमा लैजाने क्रममा ट्याक्टर दुर्घटना भएको हो । 

ncell

दुर्घटनामा ट्याक्टर चालक कटारी नगरपालिका ५ सिसाघारी सानोअड्डा बस्ने अन्दाजी ४४ वर्षीय भक्त बहादुर जोशीको निधन भएको प्रहरीले जनाएको छ । 

uae

सम्बन्धित खबर