२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

महानिर्देशक भट्टराईलाई मातृशोक

Nada
२०८२ कार्तिक ३० गते २१:२४
Shares
महानिर्देशक भट्टराईलाई मातृशोक

काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई मातृशोक परेको छ । महानिर्देशक भट्टराईकी ९७ वर्षीया आमा मधुमाया भट्टराईको आइतबार काठमाडौंमा निधन भएको हो । 

ncell

स्व. भट्टराईको आइतबार साँझ धार्मिक विधिअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्व. भट्टराईका १ छोरी र ४ छोरा रहेका छन् ।

uae

सम्बन्धित खबर