२०८३ कार्तिक २ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक २ गते सोमवार

त्यो तिमी हौ

Nada
भगवती बस्नेत
२०८२ कार्तिक ५ गते १०:०५
Shares
त्यो तिमी हौ

सप्तरंगी रहरहरू बोकेर
सामुन्द्रिक तटको शुन्यतामा सुस्ताउदै 
काल्पनिक संसारको मोहमा
हजारौ कोष  टाढा भए पनि
तिम्रै कल्पनामा 
यी नयन टोलाईरहन्छन्

ncell

टोलाइरहन्छन् यी नयन
जिन्दगीका आरोह अवरोहमा
सुख दुःखका हरेक पलहरूमा
र खोजिरहन्छन् 
एक आकृति
एक अनुहार 
खोजिरहन्छन् सुदूर क्षितिजहरूमा !

त्यो त्यही आकृति हो
त्यही अनुहार हो
जोसँग म 
निर्धक्क खुल्न,मुकुराउन सक्छु
मीठो आत्मियता साट्न सक्छु 
 किनकि 
त्यो तिमी हौ
किनकी 
म तिम्रो असल साथी हुँ ।

 

तिहारमा कविता शृङ्खला

सिलिकन सुन्दरी र प्लाष्टिक कविहरू - श्यामल

समय - बसन्त श्रेष्ठ

तिमी र म सँगै रोपौं - बबिता भट्टराई

प्रेमपत्र - मुकुल दाहाल 

शीतयुद्ध - अनमोल कँडेल

जीवन र कविता - भानुभक्त आचार्य

घाउ - सीता पाण्डे

फिलिङ्गो - केशव सिग्देल

सन्देह - अभय श्रेष्ठ

त्यो तिमी हौ - भगवती बस्नेत

सिरेटो चलेको दशैं - डा. शरद परासर मरहट्टा

जून खसेको दिन - दीपक ज्ञवाली

म एक श्रमिक - सुमिना

एउटा नोटको जीवनी - भूपिन

नवीन अभिलाषीका तीन कविता - नवीन अभिलाषी

माटोको धमनी - रेशम विरही

यात्रा गान - बीपी अस्तु

तिमीलाई पर्खिरहेछु - जनक कार्की

तिमी पनि रसाएको देखें - झलकजी विकल्प 

फर्किन मन छ - दीर्घराज उपाध्याय

एक हुल तिनीहरू - गोविन्द गिरी प्रेरणा 

जीवनदायी तिहार - लक्ष्मी थापा 

uae

सम्बन्धित खबर