२०८२ असोज २८ गते मङ्गलवार / Oct 14 , 2025 , Tuesday
२०८२ असोज २८ गते मङ्गलवार
Ads

सुर्खेतमा ४० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असोज २८ गते १४:२३
सुर्खेतमा ४० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

सुर्खेतः सुर्खेतमा ४० वर्षीया महिला बलात्कृत भएकी छन् । 

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर घर भएका ४० वर्षीय सुजेन्द्र स्याङ्तान पक्राउ परेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

सुजेन्द्रले ती महिलालाई वीरेन्द्रनगर नगरपालिका–४ स्थित एरिचोकमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise