२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

लुम्बिनी प्रदेशमा सरकार गठन गर्न आह्वान

Nada
सपना बोहरा
२०८१ साउन ६ गते २१:१४
Shares
लुम्बिनी प्रदेशमा सरकार गठन गर्न आह्वान

दाङ : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनीका प्रदेश प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन् । 

ncell

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज नै राजीनाामा दिएका थिए ।

ताजा खबर

सम्बन्धित खबर