२०८३ कार्तिक २ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक २ गते सोमवार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

Nada
२०८२ असोज २२ गते १३:५७
Shares
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

नुवाकोटः आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । 

ncell

४९ वर्षीया सविना तामाङको हत्या गरेको अभियोगमा उनका श्रीमान शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलापाटा बस्ने ५० वर्षीय जितमान तामाङलाई मंगलबारस राति प्रहरीले पक्राउ गरेको हो । 

जितमानले घरायसी विवादको क्रममा खुकुरी प्रहार गरी सविनाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

uae

सम्बन्धित खबर