२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

८३५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

shivam cement
मध्यान्ह
२०८२ असोज ८ गते १३:४९
८३५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलबाट करिब ८३५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

विमास्थनलको आगमन भन्सार एरीयाबाट उक्त सुनसहित भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका हुन् । 

ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगि भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको थियो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।  

ADV

सम्बन्धित खबर

Advertise