२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

सेयर बजार बुधबारदेखि खुल्ने

shivam cement
२०८२ भदौ ३० गते १७:५२
Shares
सेयर बजार बुधबारदेखि खुल्ने

काठमाडौंः जेनजी आन्दोलनका कारण बन्द रहेको सेयर बजार बुधबारदेखि खुल्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्जले पर्सि बुधबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेकाे हो ।

यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने निर्णय नेप्सेले गरेको थियो । २४ गते यता सेयर बजार बन्द छ ।

ADV

सम्बन्धित खबर