२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

चीनले गर्‍यो नयाँ रकेट प्रक्षेपण

Nada
२०८१ चैत २ गते १४:१८
Shares
चीनले गर्‍यो नयाँ रकेट प्रक्षेपण

काठमाडौंः चीनले शनिबार लङ मार्च २डी क्यारियर रकेट प्रक्षेपण गरेको छ । 

ncell

रकेटले उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दिउँसो १२ः११ बजे प्रक्षेपण गरेको हो ।

गाओजिङ ३०२ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पठाएको हो । जसले गर्दा रिमोट सेन्सिङ स्याटेलाइट अन्तरिक्षमा स्थापित भएको सीसीटीभीप्लसले जनाएको छ ।

उक्त मिसनले तियानयान २३ उपग्रह पनि प्रक्षेपण गरेको छ । लङ मार्च शृङ्खलाका रकेटहरूको ५६४ औं उडान मिसन हो ।
 

सम्बन्धित खबर