२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै

Nada
रासस
२०८१ पुष १७ गते ११:२३
Shares
ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै

बागलुङ : बरेङ गाउँपालिका-२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । 

ncell

सडक कालोपत्र गर्न रु ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । 

बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउँने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध  रूपमा काम गर्ने बताए । 

ताजा खबर

सम्बन्धित खबर