२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

भरूवा बन्दुकसहित पक्राउ

Nada
२०८१ मंसिर २६ गते १६:३०
Shares
भरूवा बन्दुकसहित पक्राउ

संखुवासभाः मकालु गाउँपालिका–२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पालाई १ थान भरूवा बन्दुक र करिब ५० ग्राम बारूदसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

ncell

प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको घरमा लुकाई छिपाई राखेको उक्त बन्दुक र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर