२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nada
२०८१ मंसिर २४ गते १७:३१
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बाग्लुङ, बाग्लुङ नगरपालिका–१० घर भइ काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजुमा बस्ने ४३ वर्षीय लक्ष्य बहादुर मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ncell

जिल्ला अदालत काठमाडौं बबरमहलको २०८१ भदौ १७ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तार्केश्वर नगरपालिका-१० मनमैजुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

सम्बन्धित खबर