२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

मध्यान्ह
२०८१ भदौ २० गते २०:५१
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका छन् । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको ११ दिने न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । 

सेप्टेम्बर १० देखि २८ (भदौँ २५ देखि असोज १२)सम्म न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरिएको हो ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सकलगायत रहेको बताइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर