२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

ज्योति विकास बैंकका ग्राहकलाई ट्रयान्क्विलिटी सेवामा छुट

मध्यान्ह
२०८१ भदौ ९ गते २०:५६
ज्योति विकास बैंकका ग्राहकलाई ट्रयान्क्विलिटी सेवामा छुट

काठमाडौं : ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाबाट विशेष छुट सुविधा पाउने भएका छन् । सोसम्बन्धी सम्झौतामा हालै एक सम्झौता भएको छ ।  जसअुनसार कम्पनीका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशतसम्मको विशेष छुट पाउने छन् ।

साथै, ट्रानक्वालीटी वेलनेस कार्ड  धारक कम्पनीका ग्राहकहरुले ब्युटी सैलून सेवाहरुमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरुमा ६० प्रतिशतसम्मको विशेष छुट पाउने छन् ।

ADV

सम्बन्धित खबर