२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ भदौ २६ गते ११:५१
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ :नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा ४ हजार ८ सय रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 बिहीबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने चाँदी तोलामा ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर