२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

Nada
२०८३ साउन १८ गते १५:३४
Shares
राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं : राष्ट्रिय सभामा मधेशी आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

ncell

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेकी हुन् ।

बैठकमा मन्त्री गौतमले राष्ट्रिय सभाका अध्यक्षको अनुमति लिई मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक विवरण समेटिएको प्रतिवेदन सदनमा टेबल गरेकी थिइन् ।

नेपालको संविधानको व्यवस्थाबमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिमार्फत सरकारलाई बुझाउने र सरकारले सो प्रतिवेदन संसदमा पेस गर्ने प्रावधान रहेको छ ।

सम्बन्धित खबर