२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सुनकोशी नदीमा खस्यो कार

Nada
२०८३ साउन १८ गते १२:५६
Shares
सुनकोशी नदीमा खस्यो कार

काठमाडौं : सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । सोमबार फिक्कल गाउँपालिका-२ नवलपुरमा विपरीत दिशाबाट आइरहेको बसले ‍ठक्कर दिँदा कार नदीमा खसेको हो।

ncell

कार खसेको सूचना आएलगत्तै हाल प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कारभित्र कति यात्रुहरू थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर