२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रहेनन् निर्मल पुर्जा

Nada
२०८३ साउन १६ गते १६:४४
Shares
रहेनन् निर्मल पुर्जा

काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी पुर्जाको ज्यान गएको पुष्टि गरेको हो ।

ncell

पाकिस्तानको ‘ब्रोड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । उक्त दुर्घटनामा उनका आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ 'युक्त' र निमा शेर्पाको पनि मृत्यु भएको छ । टोलीका अन्य सदस्यले पनि दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर