२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो

Nada
२०८३ साउन १२ गते १८:०७
Shares
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ । 

भारतले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बताएका हुन् ।

मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गरेका हुन् ।

उनले कहिले भ्रमण हुने र कहिलेको लागि दिएको भन्ने चाहिँ खुलाएका छैनन् । पत्रकारले हालै नेपाली अधिकारीले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै यसबारे प्रश्न गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर