२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जारी

Nada
२०८३ साउन १० गते १३:३१
Shares
कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जारी

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको छैटौँ बैठक आज बसेको छ ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ ।

बैठकमा बीपी स्मृति दिवसका अवसरमा सम्पन्न वृक्षारोपण तथा अन्य कार्यक्रमहरूको समीक्षा गरिने कार्यसूची रहेको छ । यस्तै, प्रतिष्ठानअन्तर्गत रहेका उपसमितिहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर