२०८२ जेठ २७ गते मङ्गलवार / Jun 10 , 2025 , Tuesday
२०८२ जेठ २७ गते मङ्गलवार
Ads

हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन

मध्यान्ह
२०८१ साउन २३ गते १८:०६
हेलिकप्टर दुर्घटनाको छानबिन गर्न ३ सदस्यीय आयोग गठन

काठमाडौं : सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई ३० दिनको समयावधि दिइएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर