२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

सुनको मूल्यमा नयाँ कीर्तिमान

मध्यान्ह
२०८१ साउन २१ गते ११:१६
सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंः  सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ५० हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । आइतबार छापावाल सुन प्रतितोला रु. एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । 

आज चाँदी भने स्थिर छ । आइतबार तोलामा रु. एक हजार सात सय ८५ रुपैयाँ कायम भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ADV

सम्बन्धित खबर