२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध

मध्यान्ह
२०८१ साउन २० गते १०:२४
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध

दाङ : टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको छ ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । 
 

ADV

सम्बन्धित खबर