२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

महामन्त्रीद्वयलाई सभापति देउवाले भेटेनन् किन ? 

Nada
२०८२ पुष १७ गते १८:११
Shares
महामन्त्रीद्वयलाई सभापति देउवाले भेटेनन् किन ? 

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग तय भएको भेट अन्तिम समयमा स्थगित गरेका छन् । 

ncell

अपराह्न ५ बजेका लागि तय भेट सभापति व्यस्तताका कारण हुन नसकेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

भेट शुक्रबार सभापतिको अनुकूल समयमा हुने जनाइएको छ । यसैबीच महाधिवेशनका लागि महामन्त्रीद्वयको निर्देशनमा पुस २७ र २८ का लागि भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर