२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेसले बुझायो बन्दसूची, को–को छन् उम्मेदवार ? (सूचीसहित) 

Nada
२०८२ पुष १५ गते १८:२५
Shares
कांग्रेसले बुझायो बन्दसूची, को–को छन् उम्मेदवार ? (सूचीसहित) 

काठमाडौं : कांग्रेसले अन्तिममा मात्रै समानुपातिक उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएको छ । सूचीमा अर्जुननरसिंह केसीदेखि भिष्मराज आङदम्बे सम्मका नाम रहेका छन् । 

ncell

केसीको उम्मेदवारीलाई लिएर पार्टीभित्रै विरोध भएपछि महामन्त्री गगन थापाले असहमति व्यक्त गरेका छन् । सूचीमा पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलसमेत रहेका छन् । 

हेर्नुहोस् सूची :

ताजा खबर

सम्बन्धित खबर