२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

६५ दलले बुझाए समानुपातिकको बन्दसूची

Nada
२०८२ पुष १५ गते ११:०३
Shares
६५ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौँ : निर्वाचन आयोगमा ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । 

ncell

मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् । 

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।

निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर