२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कुन–कुन दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची ?

Nada
२०८२ पुष १४ गते १८:१७
Shares
कुन–कुन दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने सोमबार अन्तिम दिनसम्म ९ वटा दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका छन् । आयोगका अनुसार दिउँसो ४ः३० बजेसम्म केही दलले निस्सा लिइसके पनि बन्दसूची बुझाउन बाँकी छ । 

ncell

सूची बुझाउने दलमा नेपाल मजदूर किसानपार्टी ११०, नेपाल लोकतान्त्रिक पार्टी १२ र राष्ट्रिय जनमोर्चा ११० छन् । सूची बुझाउने दलमा जनप्रिय लोकतान्त्रिक पार्टी १२, नेकपा माक्सवादी–पुष्पलाल २०, गतिशील लोकतान्त्रिक पार्टी ११, जसपा नेपाल १०१, समावेशी समाजवादी पार्टी ३१ र समावेशी समाजवादी पार्टी नेपाल १२ रहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर