२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नयाँलाई समानुपातिक उम्मेदवार बनाउने कांग्रेसको निर्णय 

Nada
२०८२ पुष १३ गते १६:३१
Shares
नयाँलाई समानुपातिक उम्मेदवार बनाउने कांग्रेसको निर्णय 

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा समानुपातिकतर्फ यसपालि नयाँलाई प्राथमिकता दिने निर्णय गरेको छ । 

ncell

२०६४ देखि २०७९ सम्म समानुपातिक सांसद भइसकेकाहरूलाई आगामी चुनावको सूचीमा नराखिने पार्टीले जनाएको छ ।

सानेपामा बसेको बैठकले पटक–पटक अवसर पाएकालाई यसपालि समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको हो । 

आइतबार र सोमबार निर्वाचन आयोगमा सूची बुझाउने तयारीबीच कांग्रेसले नयाँ अनुहार, विशेषगरी युवालाई अवसर दिने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर